गौचन हत्याकाण्ड : रमेश बाहुन समूहको संलग्न रहेको आशंका

काठमाडौं । गोली लागि मृत्यु भएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली प्रहार गर्नेको तिब्र खोजीमा जुटेको प्रहरीले ठेक्कापट्टामा अवैध असुली गर्दै आएको रमेश बाहुन समूहको संलग्नता हुनसक्ने आशंका गरेको छ । महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले गौचनमाथि गोली प्रहार गर्न कारागारमा रहेका गुन्डा नाइके रमेश बाहुन भन्ने सुजन पौडेल समूहको संलग्नता हुन … Continue reading गौचन हत्याकाण्ड : रमेश बाहुन समूहको संलग्न रहेको आशंका